FAQs Complain Problems

बहाल कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन/सार्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय/राजश्‍व शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. सम्झौता बमोजिमको रकमको १० प्रतिशत २. नयाँ प्रावधान अनुसार आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 

• निवेदन पत्र

• बहाल सम्झौता

• नेपाल सरकारको बहाल संग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

• नागरिकताको प्रमाणित प्रतिलिपि

• चा.लु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि